Facebook
ने EN

काभ्रे सेवा समाजमा स्वागत छ

काभ्रेका लागि केही गरौं

14+ स्थापना भएको वर्ष
250 सदस्य
हाम्रो बारेमा

काभ्रेका लागि केही गरौं

काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा सामाजिक संस्थाको रुपमा काभ्रे सेवा समाज स्थापना भएको हो ।

  • शिक्षा र स्वास्थ्य काठमाडौं विश्वविद्यालयसँग छात्रवृत्ति
  • संस्कृति र पर्यटन पनौती र नमोबुद्धको सम्पदा
  • राहत र विकास ०७२ को भूकम्पपछि विद्यालय पुनर्निर्माण
समाचार तथा सूचना

ताजा गतिविधि

सबै समाचार
समाचार ११ असोज २०८२

कासेसद्वारा शुभकमामना तथा समसामयिक विषयमा छलफल

कासेसद्मडाै, असाेज ११ गते ।काभ्रे सेवा समाजले विजया दशमी तथ दीपावलीका अबसरमा शनिबर समसामयिक विषयमा छलफल तथा चियापान कार्यक्रमकाे आयाेजना ग-र्याे ।साे अबसरमा समसामयिक परिस्थति र सार्वजनिक सेवा प्रवाह व...

लेख

लेख तथा विचार

सबै लेख

केशव थापा ·

तथ्याङ्कमा काभ्रेपलाञ्चोक जिल्ला

मोटामोटीरूपमा ५८ जातजातिहरू रहेको यस जिल्लामा तामाङ (३३.७७ प्रतिशत), ब्राह्मण (२०.१५ प्रतिशत), क्षेत्री (१३.५७ प्रतिशत), नेवार (१३.४१ प्रतिशत), मगर (३.९९ प्रतिशत) र बाँकी अन्य जातजाति रहेका छन् ।

पूरा पढ्नुहोस् →

तुयुकाजी ताम्राकार ·

दुश्मनी भन्दा मित्रता राम्रो, खोइ पनौतीको स्वर्णपत्र हाम्रो ?

सुनको पातामा लेखिएको स्वर्णपत्र पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगी नरहरिनाथले लगको रे भन्ने सुनेको पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगीले पनौतीमै फिर्ता ल्यायर बुझाए वा उनीसित छ । अथवा सरकारको कुनै निकायमा बुझाइसके ? सबैको जानकारीका निम्ति सम्बन्धित निकाय वा सरोकारवालाले सूचना जारी गर्नुपर्ने समय भयो । उक्त स्वर्णपत्र पनौतीको हकदार त हुन्छ नै तर पनि पुरातात्त्विक र प्राचीन वस्तु भएकाले त्यो देशकै सम्पदा होे ।

पूरा पढ्नुहोस् →

लुम्बिनी विकास कोषका पूर्व सदस्य-सचिव ·

बुद्धको पूर्वजीवनको क्रिडास्थल नमोबुद्ध देश देशान्तरमा नमोबुद्ध-ताग्मोल्हुईज्यीन

नेपालको राजधानी काठमाडौँबाट पूर्वतर्फ कोटेश्वर, भक्तपुर हुँदै साँगाचोक, बनेपा शहरबाट धुलिखेल र काभ्रेभञ्ज्याङबाट फूलबारी, दाप् चा जानेबाटो हुँदै ४० किलोमिटर दूरीमा पुग्न सकिने विश्व विख्यात महान् बौद्ध तीर्थस्थल नमोबुद्ध अर्थात् ताग्मोल्हुईज्यी नरहेको छ ।

पूरा पढ्नुहोस् →
कार्यसमिति

हाम्रो नेतृत्व

पूरा कार्यसमिति
पुरुषोत्तम नेपाल
अध्यक्ष पुरुषोत्तम नेपाल
पूर्ण बहादुर खड्का
वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर खड्का
कमल तिमिल्सिना
महासचिव कमल तिमिल्सिना