Facebook
ने EN
लेख

लेख तथा विचार

काभ्रेको इतिहास, संस्कृति र विकासबारे हाम्रा सदस्य तथा शुभचिन्तकहरूका लेख।

केशव थापा ·

तथ्याङ्कमा काभ्रेपलाञ्चोक जिल्ला

मोटामोटीरूपमा ५८ जातजातिहरू रहेको यस जिल्लामा तामाङ (३३.७७ प्रतिशत), ब्राह्मण (२०.१५ प्रतिशत), क्षेत्री (१३.५७ प्रतिशत), नेवार (१३.४१ प्रतिशत), मगर (३.९९ प्रतिशत) र बाँकी अन्य जातजाति रहेका छन् ।

पूरा पढ्नुहोस् →