तुयुकाजी ताम्राकार ·
दुश्मनी भन्दा मित्रता राम्रो, खोइ पनौतीको स्वर्णपत्र हाम्रो ?
सुनको पातामा लेखिएको स्वर्णपत्र पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगी नरहरिनाथले लगको रे भन्ने सुनेको पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगीले पनौतीमै फिर्ता ल्यायर बुझाए वा उनीसित छ । अथवा सरकारको कुनै निकायमा बुझाइसके ? सबैको जानकारीका निम्ति सम्बन्धित निकाय वा सरोकारवालाले सूचना जारी गर्नुपर्ने समय भयो । उक्त स्वर्णपत्र पनौतीको हकदार त हुन्छ नै तर पनि पुरातात्त्विक र प्राचीन वस्तु भएकाले त्यो देशकै सम्पदा होे ।
पूरा पढ्नुहोस् →