Welcome to Kavre Sewa Samaj
Get in Touch
Join us on Our Mission
Get in Touch
Discover New Opportunities
Get in Touch
Get New Ideas
Get in Touch
Get New Ideas
Get in Touch
Get New Ideas
Get in Touch

काभ्रेका लागि केही गरौं

काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा सामाजिक संस्थाको रुपमा काभ्रे सेवा समाज स्थापना भएको हो । उच्च शिक्षित, रोजगारयुक्त एवँ राष्ट्रिय–अन्तर्राष्ट्रिय जीवनमा समेत आफ्नो दक्षता प्रदर्शन गर्न सक्षम २५० भन्दा वढी काभे्रलीहरु सम्मिलित यस समाजले स्थापना कालदेखिनै काभ्रेको विकास र समृद्धिका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । विशेष गरी आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा यस संस्थाले काभ्रे केन्द्रित उल्लेख्य काम गर्दै आएको छ ।

Our Blogs

तथ्याङ्कमा काभ्रेपलाञ्चोक जिल्ला

मोटामोटीरूपमा ५८ जातजातिहरू रहेको यस जिल्लामा तामाङ (३३.७७ प्रतिशत), ब्राह्मण (२०.१५ प्रतिशत), क्षेत्री (१३.५७ प्रतिशत), नेवार (१३.४१ प्रतिशत), मगर (३.९९ प्रतिशत) र बाँकी अन्य जातजाति रहेका छन् ।

दुश्मनी भन्दा मित्रता राम्रो, खोइ पनौतीको स्वर्णपत्र हाम्रो ?

सुनको पातामा लेखिएको स्वर्णपत्र पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगी नरहरिनाथले लगको रे भन्ने सुनेको पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगीले पनौतीमै फिर्ता ल्यायर बुझाए वा उनीसित छ

बुद्धको पूर्वजीवनको क्रिडास्थल नमोबुद्ध देश देशान्तरमा नमोबुद्ध-ताग्मोल्हुईज्यीन

नेपालको राजधानी काठमाडौँबाट पूर्वतर्फ कोटेश्वर, भक्तपुर हुँदै साँगाचोक, बनेपा शहरबाट धुलिखेल र काभ्रेभञ्ज्याङबाट फूलबारी, दाप् चा जानेबाटो हुँदै ४० किलोमिटर दूरीमा पुग्न सकिने विश्व विख्यात महान् बौद्ध तीर्थस्थल नमोबुद्ध अर्थात् ताग्मोल्हुईज्यी नरहेको छ ।

Our Activites

कासेसद्वारा शुभकमामना तथा समसामयिक विषयमा छलफल

नौती–नमोबुद्ध शान्ति पदयात्रा सम्पन्न

गाेष्ठीपछि सामुहिक तस्बिर खिचाइदै

कासेसको रणनीतिक योजना तथा आगामी कार्यक्रमबारे छलफल

केयूले काभ्रेका सबै स्थानीय तहका ७२ विद्यार्थीलाई छात्रवृत्ति दिइने

Our Members

John Doe

Chairman

John Doe

Chairman

John Doe

Chairman

John Doe

Chairman